द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता प्रदीप खड्का, आना शर्मा, राजबल्लव कोइराला र डेव्यु अभिनेत्री दिव्या रायमाझिको मुख्य भूमिका रहेको सिनेमा ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । माघ २२ गतेका लागि जिल्ला अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट उजुरीकर्ता तथा कानून व्यवसायी…