बाइस्कोप सिनेमाको ब्यानरमा गोल्छा समूहको ‘परान’ निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं । प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा 'प्रिज्मा एड्भटाइजिङ'को संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले सिनेमा 'परान'को औपचारिक घोषणा गरेको हो । सिनेमालाई चर्चित हास्य टेलिशृंखला 'सक्किगोनी'का चर्चित ‘काकु’ पात्र निर्वाह गरेका दीपक आचार्यले निर्देशन…