द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा रिलिज हुने सिनेमा ‘नरसिंहाः अवतार’मा एक समयको कालजयी गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । करिब २५ वर्ष अघि निर्माण भएको सिनेमा ‘दैव संजोग’मा समावेश यो गीत सिनेमा ‘नरसिंहाः अवतार’मा समावेश गरिएको हो । पुरानो गीतमा संगीतकार…