द सिनेमा टाइम्स, काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को सातौं संस्करणमा अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड उचालेका छन् । सोमबार महोत्सवको समापन समारोहमा विपिनले सिनेमा ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने सिनेमा ‘बुलाकी’बाट सुरक्षाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उत्कृष्ट सिनेमा पनि ‘बुलाकी’ बन्न…