द सिनेमा टाइम्स, काठमाडौं - दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा 'नाङ्गो गाउँ'ले इनिसियल व्यापार राम्रो गर्यो । निर्माताले सिनेमा हिट भैसकेको दाबीसहित सिक्वेल निर्माणको समेत घोषणा गरेका छन् । निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक लामाबीच सिक्वेल निर्माणको सहमति भएपछि सोमबार सिनेमाको थिम पोस्टर सार्वजनिक गरिएको छ । ‘नाङ्गो गाउँ २’ शीर्षक राखिएको…