द सिनेमा टाइम्स, काठमाडौं - सोमबार अभिनेता प्रदीप खड्काले लगातार तीनवटा स्टाटस लेखे । सामाजिक सञ्जालमा उनले पहिलो स्टाटस विवाह र दुलहीको प्रसंग उल्लेख गर्दै लामो स्टाटस लेखे । स्टाटस कसविरुद्धको हो भन्नेबारे उनले स्पष्ट लेखेका थिएनन् । नाम नलेखे पनि उनको स्टाटस अनमोल केसीविरुद्ध रहेको जोकोहीले पनि सहजै अनुमान लगाउन सक्थे । उनको स्टाटसमा…