द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट हलमा नेपाली सिनेमा 'वानर सेना' प्रदर्शनमा आएको छ । अपर्ण गिरी अरमान जंग र आरजु प्रसाईको मुख्य भुमिका रहेको सिनेमा सिमित मल्टिप्लेक्स र अधिकांश सिगंल स्क्रिनमा रिलिज भएको छ । गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको सिनेमामा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत,…