द सिनेमा टाइम्स, काठमाडौं - गायक प्रकाश सपूत अभिनित डेव्यु सिनेमा 'परदेशी २' शुक्रबारबाट प्रदर्शनमा आएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आएको सिनेमाप्रति ठूलो अपेक्षा राखिएको छ । किनकि, ७ वर्षअघि यसको पहिलो श्रृंखला सुपरहिट भएको थियो । नारायण रायमाझीको निर्देशन रहेको सिनेमाले युवापुस्तामा बढ्दो विदेश मोहको कथालाई पेश गरेको छ । सुपरहिट सिनेमाको…