निश्चल निर्देशित प्रतिक्षित सिनेमा ‘दिमाग खराब’को ट्रेलर भोली रिलिज हुँदै

द सिनेमा टाइम्स, काठमाडौं - दिमाग खराबको ट्रेलर कात्तिक ३ गते शुक्रबार रिलिज गरिने भएको छ । निर्देशक निश्चल बस्नेतले फेसबुक मार्फत यसको जानकारी दिएका हुन् । सोसल-पोलिटिकल जनरा रहेको सिनेमा कार्तिक २४ गते रिलिज हुँदैछ । सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल तथा सुमन कार्की आदिको मूख्य भूमिका रहेको…