द सिनेमा टाइम्स, काठमाडौं - रामबाबु गुरुङ निर्देशित सिनेमा 'फूलबारी' युट्युबमा रिलिज भएको छ । बक्सअफिसमा सफल भएको सिनेमा बडादशैंको अवसर पारेर सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । सिनेमा अहिले युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ । हलमा दर्शकले रुचाएको सिनेमा युट्युबमा समेत दर्शकले ममन पराएका छन् । युट्युबमा सिनेमा हरेका अधिकांश दर्शकले सिनेमाको…