द सिनेमा टाइम्स, काठमाडौं - निर्माता तथा निर्देशक सन्तोष सेनले सिनेमा ‘बलिदान’को निर्माण घोषणा गरेका छन् । फूलपातीको अवसर पारेर सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी वर्ष २०८१ को दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमा एक्सन प्रधान हुने सार्वजनिक पोस्टरले संकेत गर्छ । सिनेमाको निर्देशन…