सत्यराज चौलागाई निर्देशित ‘बिच्छेद’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - सत्यराज चौलागाईको निर्देशन निर्माण भएको सिनेमा 'बिच्छेद'को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक १ मिनेट ११ सेकेण्ड लामो टिजर मुकुन भुषाल र लक्ष्मी बर्देवाको वरिपरि घुमेको छ । डिभोर्स गरिसकेका मुकुन र लक्ष्मीको जीवनमा आउने उतार-चढावको कथामा सिनेमा केन्द्रित रहेको बुझ्न सकिन्छ । आगामी मंसिर ८ गतेबाट बिच्छेद प्रदर्शनमा…