‘फर्की फर्की’को अनाउन्समेन्ट टिजर सार्वजनिक, कार्तिक अन्तिमबाट छायांकन

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा 'फर्की फर्की'को अनाउन्समेन्ट टिजर सार्वजनिक गरिएको छ । अनमोलकै 'भ्वाइस ओभर' रहेको टिजरमा उनी मात्र प्रस्तुत छन् । उनले बोलेका हरेक एक शब्द वजनदार र अर्थपूर्ण छन् । सिनेमाको सार्वजनिक टिजरमा अनमोलको बोल्ड आवाज दमदार सुनिन्छ । निर्माण टिमले टिजरमा अनमोलसँगै अभिनेत्री जसिता…