‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार भारतबाहेक दुई करोडमा बिक्री

द सिनेमा टाइम्स, काठमाडौं - छायांकनको तयारीमा रहेको सिनेमा महाजात्राको विदेश प्रदर्शन अधिकार महंगो मुल्यमा बिक्रि भएको छ । नेपालका राम्रा र प्रतिक्षित सिनेमालाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली सिनेमाको बजार विस्तारका साथै मुनाफा दिने भएको छ । यसले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र…