द सिनेमा टाइम्स, काठमाडौं - आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'परदेशी २'को गीत 'कुरा सिधा छ' सार्वजनिक गरिएको छ । प्रताप दास र मीना निरौलाको स्वर तथा बिबि अनुरागीको शब्द रचना अनि संगीत रहेको डान्सिङ शैलीमा गीत तयार पारिएको छ । गोविन्द राईको कोरियोग्राफी रहेको गीतमा सिनेमाका अभिनेता प्रकाश सपूत र अभिनेत्री…