स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भए अनमोल

द सिनेमा टाइम्स, काठमाडौं - नायक अनमोल केसीलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई अस्पताल लगिएको श्रोतलेजानकारी दिएको छ । अनमोललाई कुन अस्पताल लगिएको हो भन्ने खुलेको छैन । नायक अनमोल केसीलाई प्रहरीले आज मात्र नियन्त्रणमा लिएको थियो । काभ्रेको सागाबाट उनलाई नियन्त्रणमा लिइएको हो । यसपछि उनलाई नयाँ बाँनेश्वरमा प्रहरी वृत्तमा…