‘ऐंचो पैंचो’को बारेमा यसो भन्छन् कलाकार र निर्देशक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'ऐंचो पैंचो'बाट निर्मात्री कृषा चौलागाई निर्देशकको रुपमा डेव्यु गर्दैछिन् । सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै उनको दौडधुप पनि निकै बढेको छ । आइतबार राजधानी आयोजित एक पत्रकार भेटघाटमा पत्रकारसँग कुराकानी गर्दै उनले 'ऐंचो पैंचो' पूर्ण रुपमा राजनितिक सिनेमा नभई सामाजिक कथा भएको बताइन्…