पौष २७ लाई प्रदर्शन मिति घोषणा गर्दै ‘देव वाणी’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमा 'देव वाणी'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्धाज र डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ । दोस्रो पोस्टरमा अभिनेता भारद्धाजलाई एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत गरिएको छ…