द सिनेमा टाइम्स, काठमाडौं - बाह्रखरी ‘उत्कृष्ट कथा’का कथा सिनेमाका लागि कथा हुन सक्ने बताएका छन् । बाह्रखरी ‘उत्कृष्ट कथा’मा समावेश कथाबाट सिनेमा, टेलिसिनेमाा, छोटा सिनेमा र नाटक बनाउन सकिने समीक्षक तथा सर्जकहरूको धारणा छ । पाँचौँ डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि आइतबार भएको कथा आह्वान घोषणासभामा पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०…