द सिनेमा टाइम्स, काठमाडौं - 'पानीफोटो' गुरुकुलमा सन् २०१० मा मञ्चन भएको सुपरहिट नाटक हो । यो नाटक माओवादी जनयुद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाआमाको कथामा आधारित थियो । त्यही नाटकको कथामा सिनेमा ‘पानीफोटो’ समेत निर्माण भएर गतवर्ष सार्वजनिक प्रदर्शनमा समेत आइसकेको छ । खगेन्द्र लामिछानेको लेखन, निर्देशन र अभिनय सिनेमा र नाटक…