२७ औं जन्मदिन मनाउँदै शिल्पा

द सिनेमा टाइम्स, काठमाडौं– नायिका तथा मोडल शिल्पा पोखरेल पौष ७ गते आफ्नो जन्मदिन मनाउँदै छिन् । उनी आजबाट २७ वर्ष पुगेकी छन् । उनलाई सामाजिक सञ्जाल मार्फत सिनेमाकर्मीले जन्मदिनको शुभकामना दिइरहेका छन् । मोडलिङ्गमा जम्दै गरेकी शिल्पाले ‘लज्जा’बाट सिनेमामा डेब्यू गरेकी थिइन् । डेब्यू सिनेमा हिट भएसँगै उनले ‘हवल्दार सुन्तली, किस्मत २, मंगलम’ लगायतका…