सिद्धार्थको ‘मिशन मजनू’बाट बलिउडमा डेब्यू गर्दै रश्मिका

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको ‘मिशन मजनू’को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ । निर्माण टिमले सिद्धार्थको खुफिया एजेन्ट लुक सार्वजनिक गरेका छन् । यहि सिनेमाबाट साउथ अभिनेत्री रश्मिका मन्दना बलिउडमा डेब्यू गर्दैछिन् । सिद्धार्थले पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो खुफिया एजेन्सीले दुश्मनको पछाडी गरेको घातक अपरेशन ।…