निर्देशक झरना भन्छिन्- विपिनलाई लिँदा नै क्यारेक्टर हिट हुन्छ भन्ने थियो

द सिनेमा टाइम्स, काठमाडौं - झरना थापा निर्देशित सिनेमा 'एक भगवत् गीता'को पब्लिसिटी सुरु गरिएको छ । भदौ २९ गते रिलिज हुने सिनेमाको निर्माण पक्षले पब्लिसिटी सुरु गरेको हो । ३६० डिग्रीमा टिकटक खिच्दै निर्माण पक्षले सिनेमाको प्रचार सुरु गरेको हो । दर्शकलाई लक्षित गर्दै सिनेमाका कलाकार तथा निर्देशकले टिकटक खिचेको बताइएको छ । पछिल्लो…