बिहीबारबाट प्रदर्शनमा आए दुई नेपाली सिनेमा ‘ऐंचो पैंचो’ र ‘गणपति’

द सिनेमा टाइम्स, काठमाडौं - बिहीबार जनै पूर्णिमाको अवसरमा दुई नेपाली सिनेमा 'ऐंचो पैंचो' र 'गण्पति' प्रदर्शनमा आएका छन् । बुधबार आयोजित प्रिमियरमा पाएको राम्रो प्रतिक्रिया र व्यापक प्रचारले गर्दा 'ऐंचो पैंचो'ले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । 'काले केटाले' गीतको लोकप्रियताका कारण चर्चामा रहेको 'ऐंचो पैंचो'मा नाम चलेका कलाकारहरुको लाइन छ ।…