द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता सौगात मल्लले बिहीबारबाट 'हात्तीछाप'को छायांकन सुरु गरेका छन् । सिनेमाको छायांकन सेटबाट उनको लुक्स पनि सार्वजनिक भएको छ । भित्तामा राखिएको एक तस्वीरमा सौगात शिरमा श्रीपेच लगाएर हातमा तरवार लिएर राजाको गेटअपमा उभिएको देख्न सकिन्छ । सिनेमामा सौगातले राजाको भुमिकामा अभिनय गरेको जानकारी प्राप्त छ । अहिले सिनेमाको काठमाडौंका…