‘कामीनो’ छायांकनको लागि मौसम कुर्दै निर्देशक वली

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक दीपक वली यतिखेर 'कामीनो 'छायांकनको लागि मौसम कुर्दै छन् । ब्राजिल र मेक्सीकोमा छायांकन गर्ने भनेर सुरु गरिएको सिनेमा 'कामीनो' भिसा समस्याका कारण छायांकनमा जान ढिलाई भएको थियो । अब भने 'कामीनो' छायांकनमा जाने भएको छ । समयमा छायांकनमा नजादा सिने बजारमा 'कामीनो' नबन्ने भन्ने खबरहरुपनि आइरहेका छन् ।…