द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री मेनुका प्रधान मंगलबार चेक रिपब्लिकमा हुन लागेको ‘दि कार्लोभी भारी इन्टरनेसनल सिनेमा महोत्सव’मा सहभागी हुनका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । आफू अभिनीत सिनेमा ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार उक्त फेस्टिभलमा वल्र्ड प्रिमियर हुने भएपछि चेक रिपब्लिक उडेकी हुन् । मेनुका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा पहिलो पटक सहभागी हुन…