द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा 'ए ढाक्रे दाई' आगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीमा आधारित रहेको सिनेमाको शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमाले नेपालको तत्कालिन ग्रामीण जीवनलाई जीवन्त रुपमा प्रस्तुत गरेको र त्यो अहिलेको युवापुस्ताले बुझ्न आवश्यक रहेको निर्देशक तथा निर्माता…