दयाहाङ र बुद्धिको मुख्य भुमिका रहने ‘कार्साङ’को विदेश राइट्स बिक्रि

द सिनेमा टाइम्स, काठमाडौं - यम शेर्पाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा 'कार्साङ'को विदेश राइट्स बिक्रि भएको छ । सिनेमा ‘कार्साङ’का तर्फबाट निर्देशक शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्रतिक सुवेदी र रमेश ढकालले लिखित सम्झैता गरेका हुन् । सिनेमाको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भएको छ । लिखित सम्झौता भएसँगै यार्सा फिल्मस्को व्यानरमा…