द सिनेमा टाइम्स, काठमाडौं - आज बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा 'परस्त्री'को बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमा हर्ने हलमा सिनेमाकर्मीदेखि रंग पत्रकारसम्मको बाक्लो भिड लागेको थियो । सिनेमा हेरेर निस्कँदै गर्दा सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई मन पराए । प्रिमियर शोमा सिनेमा हेर्ने सिनेमाकर्मी र रंग पत्रकार…