दीवाकरको ‘मायावी’ निर्माण घोषणा, मुख्य भुमिकामा दीपिका र आर्शिवाद

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक दीवाकर भट्टराई सिनेमा 'मायावी'को निर्माण तथा निर्देशनको तयारीमा जुटेका छन् । कोरोना महामारी अगाडी निर्माण घोषणा गरेको सिनेमा ‘तिमीसँगै हुने मन छ’लाई पछि सार्दै उनले ‘मायावी’ निर्माण गर्न लागेका हुन् । लभस्टोरी कथामा बन्न लागेको सिनेमामा दीपिका प्रसाई र आशिर्वाद क्षेत्रीको जोडी बाँधिने भएको छ । आशिर्वादले सिनेमा ‘नाई…