अन्तरजातीय प्रेमकथामा ‘श्रद्धा-सुमन’, बन्दिपुरमा वर्कशप

द सिनेमा टाइम्स, काठमाडौं - केडी प्रशितको लेखन तथा निर्देशनमा अन्तरजातीय प्रेमकथामा सिनेमा 'श्रद्धा-सुमन' निर्माण हुने भएको छ । सिनेमाको बिहीबारबाट पर्यटकीय नगरी बन्दिपुरमा वर्कशप सुरु गरिएको छ । अमर सिंह खातीले निर्माण गर्ने सिनेमाको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती रहेका छन् । केडी फिल्म्स प्रालिको पहिलो प्रस्तुति रहेको सिनेमामा अधिकांश नयाँ कलाकारको…