‘बगान’ले नेपाली सिनेमा क्षेत्रमा क्रान्ति ल्याउँछ : करिष्मा मानन्धर

द सिनेमा टाइम्स, काठमाडौं - असार २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'बगान'को टिम मोफसलका प्रमुख शहरमध्ये तीन वटा चितवन, बुटवल र पोखरा पुगेको छ । बुधवार ग्राण्ड प्रिमियर इभेन्ट आयोजना गर्ने तयारी गरेको निर्माण टिम अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेत्री करिश्मा मानन्धर, डेव्यु अभिनेत्री प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टिम मोफसल…