द सिनेमा टाइम्स, काठमाडौं - जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राप्रपा दलका प्रमुख सचेतक अर्थ समिती सदस्य ज्ञानेन्द्र शाहीको सचिवालय सदस्यमा सामाजिक अभियन्ता तथा चलचित्र निर्माता चक्र बहादुर चन्द नियुक्त भएका छन् । हिजो सिंहदरवार स्थित आफ्नो कार्यकक्षमाचन्दलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै सचिवालयमा रहेर नेपालको सिनेमा क्षेत्र पर्यटन क्षेत्रको बिकासका लागी कार्य गर्न सो जिम्मेवारीदिएको सांसद…