द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक ज्ञानेन्द्र देउजाले अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मालाई लिएर निर्माण गर्न लागेको सिनेमाको नाम 'उपहार' राखेका छन् । मंगलबार विकास बोर्डबाट निर्माण इजाजत लिएपछि दुई अभिनेत्री पहिलो पटक एकसाथ काम गर्न लागेको 'उपहार'को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको नाम सार्वजनिक गरेको हो । 'उपहार' नाममा दोस्रो पटक…