‘परस्त्री’ कथावस्तु र भारत प्रदर्शनको उद्देश्य बारेमा मुम्बईमा अर्न्तक्रिया

द सिनेमा टाइम्स, काठमाडौं - सुरज पाण्डेको डेब्यु निर्देशकिय सिनेमा 'परस्त्री'को अहिले प्रचार-प्रसारको काम व्यापक भैरहेको छ । सिनेमाको निर्माण टिम अहिले सिनेमाको प्रचार र भारतमा रिलिजको लागि मुम्बईमा छ । निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे कलाकारसहितको टिम लिएर अहिले मुम्बईमा विभिन्न मिडिया र भारतमा रहेका नेपालीमाझ सिनेमाको प्रचार गरिरहेका छन् । आइतबार…