मेयर बालेन भन्छन्– कुनै पनि हालतमा सिनेमा चल्न दिन्नँ

द सिनेमा टाइम्स, काठमाडौं - काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले कुनै पनि हालतमा 'आदिपुरुष' सिनेमा चल्न नदिने बताएका छन् । संघ सरकार र अदालतलाई भारतको 'गुलाम' भएको टिप्पणी गरेका उनले संघीय सरकार र अदालतले भन्दैमा 'आदिपुरुष' चल्न नदिने बताएका छन् । देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको बालेनले…