द सिनेमा टाइम्स, काठमाडौं - काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं महानगरपालिकाभित्रका सिनेमा हलमा हिन्दी सिनेमा प्रदर्शनमा रोकलगाएको छ । ‘आदिपुरुष’मा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिए पनि उक्त सिनेमाको सो संवाद नहटाइ भारतसहित विश्वभर चलाइएको भन्दै काठमाडौंका हलमा आजदेखि कुनै पनि हिन्दी सिनेमा चल्न नदिने महानगरपालिकाले जनाएको छ । यसअघि महानगरका मेयर बालेन शाहले उक्त…