बुटवलमा ‘रोशनी’को च्यारिटी शो तथा गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमा 'रोशनी'को गीत 'जुनी जुनी' शुक्रबार बुटवलबाट सार्वजनिक गरिएको छ । सिनेमाको मुख्य अंशका रुपमा रहेको गीतमा गायक अनिल पहाडी र गायीका अन्जु पन्तले स्वर दिएका छन् । डाक्टर कृष्णहरी बरालको शब्द रहेको गीतमा सिनेमाका कलाकारहरु रमेश अब्जु, कशिसा दाहाल, नितल पल, सुरज राना तथा मेनका गिरीलाई फिचर्ड गरिएको…