द सिनेमा टाइम्स, काठमाडौं - बलिउडको प्रतिक्षित सिनेमा 'आदिपुरुष'को दोस्रो ट्रेलर सार्वजनिक गरिएकको छ । सार्वजनिक २ मिनेट २४ सेकेन्ड लामो ट्रेलरमा रावणले सितालाई अपहरण गरेर लंका पुर्याएपछि रामले सितालाई फिर्ता ल्याउन गरेकोे संघर्षकको कथा प्रस्तुत गरिएको छ । सिनेमाको सार्वजनिक दोस्रो ट्रेलरमा एक्सनलाई स्थान दिइएको छ । सिनेमामा मुख्य भुमिका निवार्ह गरेका दक्षिण भारतीय…