द सिनेमा टाइम्स, काठमाडौं - आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'नाङ्गो गाउँ' निर्माण घोषणादेखि नै चर्चामा छ । अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह र कार्मको पनि अभिनय छ । दीपेन्द्र लामाको निर्देशन रहेकाले सिनेमाप्रति दर्शकको अपेक्षा पनि उच्च छ । सिनेमाको निर्माण टिमप्रतिको विश्वासका…