क्लाइमेक्सको दृश्य खिच्दै ‘देववाणी’को छायांकन सिमरामा सुरु

द सिनेमा टाइम्स, काठमाडौं - बाबु साहेब बलामीको निर्देशनमा निर्माण भैरहेको सिनेमा 'देववाणी'को क्लाइमेक्सबाट छायांकन सुरु गरिएको छ । गत बुधबारदेखि बाराको सिमराबाट सिनेमाको दृश्य खिच्न सुरु गरिएको हो । श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको क्लाइमेक्सको एक्सन दृश्यमा मुख्य कलाकारहरु सुनिल थापा, कुन्दन भारद्वाज, रविन्द्र झा, मौसम पौडेल र अनुजा लेप्चा प्रस्तुत छन् । सिनेमामा…