फूलमान वल निर्देशित ‘नीरफूल’को लिरिकल गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - सञ्चारकर्मी फूलमान वल निर्देशित सिनेमा 'नीरफूल'को लिरिकल गीत 'जिन्दगीकै डुङ्गा' सार्वजनिक गरिएको छ । आगामी जेठ २६ गते देशभर रिलिज हुन लागेको सिनेमा नीरफूलको गीतको लिरिकल भिडिओमा सिनेमाका मुख्य कलाकारका चल अचल दृश्य समावेश गरिएका छन् । सार्वजनिक गरिएको गीतको लिरिकल भिडिओमा रूवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको…