विपश्यनामा आमिर खान

द सिनेमा टाइम्स, काठमाडौं ।बलिउड नायक आमिर खान नेपाल आइपुगेका छन् । उनी, आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सबाट नेपाल आइपुगेका हुन् । आमिर १० दिनसम्म नेपालमा रहनेछन् । उनी बुढानिलकण्ठमा रहेको विपस्यना  ध्यान केन्द्रमा ध्यान साधना गर्न नेपाल आएका हुन् । आमिर विमास्थलबाट सोझै ध्यान केन्द्रमा पुगेका छन् । विपश्यनामा मौन रहनुपर्ने, सांकेतिक भाषामा समेत…