मे ११ बाट अष्ट्रेलियाका ४० बढि हलमा ‘प्रसाद २’

द सिनेमा टाइम्स, काठमाडौं - बैशाख १५ गतेबाट प्रदर्शनमा आएको सिनेमा 'प्रसाद २'ले नेपालमा राम्रो प्रशंसा कमाई रहेको छ । दर्शकको प्रिय बनिरहेको सिनेमाले पहिलो पटक अष्ट्रेलियामा प्रदशर्नको मामिलामा इतिहास लेख्ने भएको छ । आगामी मे ११ तारेखदेखी पुरा अष्ट्रेलियामा सिनेमा 'प्रसाद २'ले बक्स अफिस रिलिजको अवसर पाएको छ । नमस्ते इन्टरनेटमेन्टका देब कार्की र…