प्रकाश सपुत र देवी घर्तीको आवाजमा ‘हल्कारा’को गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - बैशाख २९ गते रिलिज हुने नेपाली सिनेमा 'हल्कारा'को चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको आवाजमा रहेको गीतसार्वजनिक भएको छ। 'जीवन कठै बरी' बोलको गीतको भिडियो केहि संवादहरु समेत राखिएको छ। गीत तथा संवादहरुलेमार्मिकरुपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ। यस गीतमा प्रकाश सपुतले नै शब्द तथा संगीत दिएका…