द सिनेमा टाइम्स, काठमाडौं - आगामी बैशाख १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'कैदीको पत्र'को गीत 'घरै बसु पिरै पिर हो' सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु पृथ्वीराज खत्री, कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस फिचर्ड छन् । गीतमा सनम कुमार बैरागको शब्द रचना तथा बिनम्र कर्माचार्यको संगीत र अभिषेक कार्कीको स्वर…