द सिनेमा टाइम्स, काठमाडौं - राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा 'दिलमाया २'को अफिसियल टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको सिनेमाको टिजरले दर्शकको मन जित्न सक्ने देखिन्छ । राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा…