चलचित्र पत्रकार संघ नेपालको नयाँ कार्यसमिति चयन

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालले समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनमा बलामी अध्यक्षमा निर्वाचित भए । यस्तै संगठन उपाध्यक्षमा विजय आवाज सुवेदी, कार्यक्रम उपाध्यक्षमा कुबेर गिरी र महिला उपाध्यक्षमा सुरक्षा भट्टराई विजयी भए । महासचिवमा रघुनाथ…