द सिनेमा टाइम्स, काठमाडौं - घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमा 'चित्रा'को निर्माण घोषणा गरिएको छ । बिहिबार राम नवमीको अवसरमा सिनेमाको कास्ट एण्ड क्रिउ घोषणा गरिएको हो । आगामी भदौबाट छायांकनमा जाने सिनेमामा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने सिनेमाको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ…